महिलासँग सन्नीको १५ मिनेट लामो चुम्बन
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
पोर्न स्टार सन्नी लियोनीले चलचित्र ‘जिस्म २’ मा नायकसँग मस्ती गरेको त सबैलाई थाहा छ । सन्नीले नायक रणदिप होडासँग उत्तेजक बेडसिन र किसको दृश्य दिएकी थिइन् ।
तर अब उनै नायिका महिलासँग नै किस गर्न अगाडी आएकी छिन् । उनले चलचित्र ‘रागिनी एमएमएस २’ मा अभिनेत्री सन्ध्या मृदुलसँग चुम्बनको दृश्य दिएकी छिन् । सन्ध्यासँग चुम्बन गर्दा आफूलाई निक्कै मझा लागेको सन्नीले बताएकी छिन् । चलचित्रमा सन्नी र सन्ध्या लेजबियन भूमिकामा देखिदैछन् । यो सिनेमामा पहिलोपटक सन्नीले आफ्नै आवाजमा डबिङ गर्ने बताइएको छ । चलचित्रमा सन्नी र सन्ध्याले लामो समयसम्म चुम्बनको दृश्य दिएका छन् । सन्नीको पुरै शरीरमा सन्ध्याले कामुक तबरले चुम्बन गरेकी छिन् । यसैले पनि यो सिनेमा अहिले चर्चामा छ ।

भिडियो हेर्नुहोस् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses