Child Actors Anubhav Regmi and Sugyani Bhattarai. They are doing great job on Nepali Movie. Anubhav and Sugyani latest Movie "Nai Nabhannu La-2" Releasing on this April 11, 2014.
The Song says “You are in side in me, you are on my eyes, but it is very hard to show you that you are also in my life” these are the main focus of the video song to watch.

फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।

एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको थियो । युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।

माघ । नायिका रेखा थापासँग सम्बन्ध विच्छेदपछि एक्लिएका निर्माता छबि ओझाले नायिका शिल्पा पोखरेललाई बिहेको प्रस्ताव गरेका छन् ।
लज्जा फिल्मको दौरानका क्रममा छबिले शिल्पालाई बिहेको प्रस्ताव गरेको खुल्न आएको हो । छबिको प्रस्तावमा शिल्पाले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।

छबिले नायिका शिल्पालाई आफनो घर सम्हाल्न आग्रह गरेको बताइएको छ । तर, चलचित्रको पब्लिलिसीका लागि यस्तो हल्ला चलाइएको हो या एक्ला छबिले साँच्चि नै जिवन साथीको खोजी अन्तर्गत नै शिल्पालाई चाहेका हुन् भन्ने कुरा भने हेर्न बाँकी छ ।
स्रोतहरुको भनाई मान्ने हो भने, शिल्पाले बिहेको प्रस्ताव स्विकारे आगामी बैसाखमा बिहे गर्ने तयारी समेत छबिको रहेको बताइएको छ ।
शिल्पा छविले बनाएको फिल्म लज्जामा नायिकाको भुमिकामा देखा पर्दैछिन् । यो विषयमा तपाईको धारणा राख्नुहोस् hello khabar.com

.jpg)
Virtually Using Technology, Swap Bodies with Your Partner and Feel Each Other
Swap bodies with your partner. New virtual reality kit lets couples see and feel the world through each other's eyes. The Gender Swap experiment was set up by BeAnotherLab in Barcelona. Its system lets people experience the world through another person’s eyes. Each partner wears an Oculus Rift head-mounted display. Using built-in cameras, the image from one display is shown on the other By synchronizing movements, wearers 'experience' their partner's body.बाकि भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
बेलायीत सेक्सी मोडल चार्लोट स्प्रिन्जले हालै मात्र गराएको एक हट फोटोसुटले सर्वाधिक चर्चा पाइरहेको छ । लण्डनमा मोडलिङ गरिरहेकी चार्लोटले आफ्नै घरको पोखरीमा हट फोटोसुट गराएकी हुन् ।

फोटोसुटका क्रममा उनले आफ्नो बक्षस्थललाई हातले छोप्दै कामुक पोज दिएकी छिन् । मोडलिङको दुनियाँबाट हलिउडमा प्रबेश गर्न चाहने चार्लोटको यो चर्तिकला धेरैलाई अचम्ममा पार्ने खालको छ । कालो विकिनीमा चार्लोटको जवानी निक्कै आकर्षक देखिएको थियो ।

“मसँग रहँदा नै सबै कुरा सिकेको भए अहिले यस्तो अवस्था आउने थिएन” फोन राख्ने बित्तिकै निर्माता छविराज ओझाको मुखबाट यस्तै शब्दहरु निस्किए । “मैले कसरी हिसाब राख्छु, कोसँग कति पैसामा काम गर्छु कहिले बुझ्न नै चाहिन” छविले फेरि कसैप्रति इङ्गीत गर्दै भने ।
आफ्नो चलचित्र ‘लज्जा’को छायांकन स्थलमा घाम ताप्दै गरेका छविलाई एक प्राविधिकले फोन ल्याएर दिएपछि उनको पारो तातेको हो । छविलाई फोन गर्ने पात्र थिइन्, पूर्व पत्नी रेखा थापा । रेखाले एक प्राविधिकको मोबाइलमा फोन गर्दै छविलाई दिन आग्रह गरेकी थिइन् । उनले रेखाको फोन भन्ने बित्तिकै ‘भन’ भन्दै रेखासँग कुरा सुरु गरेका थिए । रेखाले छविसँग नयाँ चलचित्रको लागि निर्माण नियन्त्रकलाई कतिमा काम गराउने भनेर सोध्न फोन गरेकी रहिछन् ।
नेपाली चलचित्रका बाठा निर्माता मानिएका छविलाई रेखाको कुरा त्यतिबेला चित्त बुझेन, जब रेखाले उनै निर्माण नियन्त्रकको मोबाइल नम्बरमा फोन गरेर उनकै पारिश्रमिक छविसँग सोधिरहेकी थिइन् । “उसको पारिश्रमिक मेरो मोबाइलमा फोन गरेर सोध्छन् कि उसैकोमा” छवि कड्किए ।
“सबै कुरा पहिले नै मसँग सिकेको भए अहिले यस्तो अवस्था आउँथ्यो त ?” छविले कड्किँदै रेखाप्रति प्रश्न गरे “मसँग काम गर्ने तरिका सिक, कसलाई कसरी काम गराउँछन् जान्ने-बुझ्ने गर भन्दा पटक्कै टेरिन, अहिले आफैलाई परेपछि थाहा हुँदो रहेछ नि ।”

भेनेजुयलाका पूर्वब्युटी क्विन २९ वर्षीया मोनिका स्पियर र उनका ३९ वर्षीय बेलायती पति थोमस बेर्रीलाई बुधबार भेनेजुयलामा तिनीहरू चढेकै कारमा गोली हानी हत्या गरिएको छ। उक्त आक्रमणमा घाइते हुन पुगेकी तिनका ५ वर्षीया छोरीको स्वास्थ अवस्था स्थिर रहेको अस्पताल सूत्रले जनाएको छ।
भ्यालेन्सियाबाट प्युयर्टो क्यावेल्लोतर्फ जाने राजमार्गमा भएको उक्त हत्याकाण्डबारे प्रहरीले छानविन शुरु गरिसकेको छ। सन् २००४ मा मिस भेनेजुयला बन्न सफल स्पियरले सोप ओपेराको भूमिका पनि निभाएकी थिइन्। प्रहरीले तिनीहरू असफल डकैती प्रयासको शिकार भएको अनुमान गरेको छ। भेनेजुयलाको प्रहरी अनुसन्धान प्रमुख जोस ग्रेगोरियो सिएर्राल्ताले भने– ‘अधिल्लो रात स्पियर र बेर्री मेरिडा शहरबाट राजधानी काराकासतर्फ जाँदै गर्दा तिनीहरूको कार बाटोमा राखिएको कुनै तिखो वस्तुसँग ठोक्किन पुग्यो। त्यसपछि कम्तीमा दुईवटा टायर पन्चर भए।’
तिनीहरूले मद्दतका लागि ४५ मिनेट प्रतीक्षा गरे। कार पन्छाइनै लाग्दा अचानक त्यहाँ आइपुगेका पाँच अज्ञात व्यक्तिले तिनीहरूलाई कार रोक्ने आदेश दिए। भागेर कारभित्र लक्न पुगेका तिनीहरूको गोली हानी हत्या गरियो। तिनीहरूकी छोरी मायाको खुट्टामा गोली लागेको छ। प्रारम्भिक प्रतिवेदनमा बेर्री आइरिस भएको बताइए तापनि तुरुन्तै बेलायती विदेश विभागले सानै उमेरमा भेनेजुयला पुगेका उनी बेलायती नागरिक भएको पुष्टि गरेको थियो।
स्पियरले सन् २००५ मा मिस युनिभर्सका लागि पनि प्रतिस्पर्धा गरेकी थिइन्।अमेरिकामा बसोबास गर्दै आएका तिनीहरू छट्टी मनाउन भेनेजुयला आएका थिए। भेनेजुयला विश्वकै सबैभन्दा बढी हत्या दर भएको राष्ट्र हो। त्यहाँ सशस्त्र लुटपाट र अपहरणका घटनाहरू समानय नै भए तापनि स्पियर हत्याकाण्डले राष्ट्रलाई निकै प्रभावित गरेको छ। राष्ट्रपति निकोलस मादुरोले भेनेजुलियन जनतामाथि निरन्तर आक्रमण गर्दै आएका अपराधीहरूलाई कुनै हालतमा नछाड्ने प्रतिबद्धता जनाएका छन्। source : synergyfm.com

काठमाडौं । जब नुवाकोट सूर्यमतीकी श्रृजना थापा मिस नुवाकोट २०१२ को विजेता बनिन् तब उनका लागि मोडलिङ दुनियाको ढोका खुल्यो । उनले थुप्रै म्युजिक भिडियोमा मोड्लिङ अनुभव बटुल्दै सानो पर्दाको फिल्म ‘बाँधिएको साँङ्लो ’ र ‘सिस्नो पानी झ्यामै’ खेलिन् ।
‘द रियल आर्टिस्ट’बाट ठूलो पर्दामा डेव्यु गरेकी श्रृजनाका ‘पे्रमशक्ति’ र ‘फरार’ फिल्म सुटिङ सकाएर अहिले पोष्ट प्राडक्सनमा गएका छन् । श्रृजना परिवारिक कथामा आधारित फिल्ममा मोर्डन भूमिका पाए फिल्म आतुर रहेको बताउँछिन् ।
आफ्नो पहिलो प्रेम टुटेको नमीठो अनुभव सुनाउँदै श्रृजना ठ्ट्यौली पारामा भन्छिन्, ‘आजकल मायालुको खोजीमा छु ।’ विवाहअघिको यौनसम्बन्धलाई नाजायज ठान्ने श्रृजनालाई भल्गर र यौनकथामा आधारित नेपाली चलचित्रले चलचित्र क्षेत्र बद्नाम भएको धारणा राख्छिन् ।
प्रसङ्गबस विवाहअघिको यौन सम्बन्ध जायज की नाजयज भन्ने प्रश्नमा भन्छिन् ‘विवाहअघि नाजायज’ । यौन अनुभवबारे उनले लजालु पारामा हाँस्दै भनिन् ‘छैन’ ।
केही महिना अघि मात्र आमा बनेकी चर्चित मोडल तथा टीभी स्टार कीम कार्दशियन आकर्षक बन्ने धुनमा छिन् । गर्भवती हुँदाको समयमा मोटाएको उनको शरीर अहिले फेरी आकर्षक अवस्थामा र्फकदैछ । यसैले उनी यतिबेला शरीर मेन्टेन गर्न लागिपरेकी छिन् ।तर आइतबार एक कार्यक्रममा पुगेकी कीमले पहिरनमा ध्यान नदिदा भित्री अंग देखिएको पत्तै पाइनन् । आफ्नो गाडीबाट झर्दै गर्दा लगाएको छोटो टिसर्टले उनको बक्षस्थललाई ढाक्न सकेन । जसका कारण फोटोग्राफरको क्यामेरामा कीमको भित्री अंग कैद हुन पुग्यो
source : onlinekhabar

(एजेन्सी) उनको शरीर हेर्दा लाग्छ कि उनको शरीरमा कुनै हाड नै छैन । यिनी हुन् संसारकै सबैभन्दा लचिलो शरीर भएकी महिला । रुसमा जन्मेकी जेल्टा जोनले आफ्नो शरीर यसरी मोड्न सक्छिन् जो कोही अरुले गर्न सक्दैनन् । ५ फिट ८ इन्च अग्ली जोनको वास्तविक नाम भने जुलिया गुन्थेल हो । उनको शरीर यति लचिलो छ कि उनी ५० बर्ग सेन्टिमिटर अकार भएको बक्समा आफूलाई बन्द गर्न सक्छिन् । आउनुहोस् हेनुस् उनका केही तस्विर, यिनमा केही फोटोसप गरिएको छैन ।

source : ratopati

source : ratopati
आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘धुम ३’ ले पहिलो दिनमा ३६ करोडको कमाई गर्दै यसअघि साहरुख खान अभिनित चलचित्र चेन्नई एक्सप्रेसले बनाएको ३३ करोडको रेकर्डलाई उछिनेको छ । चलचित्रले भारतका ४ हजार भन्दा बढि हलमा यो कमाई गरेको हो । यो सिनेमाको मल्टिप्लेक्स टिकट मुल्य ९ सय पुर्याइएको छ ।

दोश्रो दिन चलचित्रले २८ करोडको व्यापार गरेको वुझिएको छ । शनिबारसम्म आइपुग्दा ‘धुम ३’ को कमाई ६४.२२ करोड पुगेको छ । चलचित्रले आज ३६ करोडको व्यापार गरेको खण्डमा १ सय करोडको क्लबमा सहभागी हुनेछ ।
साहरुख खानको ‘चेन्नई एक्सप्रेस’ले ३५ सय हलमा दोश्रो दिन २८.५ करोडको व्यापार गरेको थियो । यो ‘धुम ३’ ले ४ हजार पर्दामा गरेको कमाई भन्दा केही माथि हो । यो सिनेमाले ओभरसिजमा ३७ करोडको कमाई गरेको छ । यशराज ब्यानरको निर्माणमा तयार भएको यो चलचित्रले ३ सय करोड भारतबाट मात्र कमाउने आशा गरिएको छ । आमिर खानको याक्सनले भरिएको ‘धुम ३’ लाई नेपालमा पनि राम्रो ओपनिङ मिलेको वुझिएको छ । चलचित्रमा कटि्रना कैफ, अभिषेक बच्चन, उदय चोपडा लगायतका कलाकारले पनि अभियन गरेका छन् । चलचित्रलाई समिक्षकहरुले भने गतिलो भनेका छैनन् । यसैले पनि आइतबार पछि चलचित्रले गर्ने व्यापारबाटै यसको भविष्य आँकलन गर्न सकिन्छ ।

गायिका कोमल ओली अब फिल्म ‘राजनीति’मार्फत् अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्। उनी यसमा राजेश हमालकी पत्नी बन्दैछिन्। बुधबार बिहान उनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै ड्रेससमेत छनोट गरिन्।‘फिल्म खेल्नकै लागि बेलायतमा हुने कार्यक्रम रद्द गरेँ,’ फिल्मप्रति मोह बढ्नुको कारण खुलाउँदै कोमलले भनिन्, ‘महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्याएको योगदानमाथि फिल्म केन्द्रित छ।
त्यसैले काम गर्न मन लाग्यो।’ फिल्ममा अभिनय गर्न कुनै असजिलो नहुने उनको दाबी छ। उनी अभिनयको प्रशिक्षण लिने पक्षमा पनि छैनन्। ‘मलाई तुरुन्तै सुटिङ गर्ने परे पनि कुनै आपत्ति छैन,’ उनले पुस महिनामै सुटिङमा निस्कने जानकारी दिइन्।फिल्ममा अभिनय गरे पनि उनको गायन भने रहने छैन। ‘गीतहरु पहिल्यै रेकर्ड भइसकेकोले मैले अभिनयमै ध्यान दिए पुग्नेभयो,’ दाङकी कोमलले सुटिङ भने आफ्नो गृहजिल्लामा गर्नुपर्ने प्रस्ताव राखेकी छिन्। माओवादीको विषयमा बनेको ‘आगो’ फिल्ममा अफर आउँदा काम नगरेको उनले खुलाइन्। एमएस अग्रजको फिल्म ‘दबदबा’मा भने एउटा गीतमा उनी देखिएकी थिइन्। म्युजिक भिडियोमा मोडलिङ गरेको अनुभवले अभिनयमा आत्मविश्वास बढेको उनले बताइन्। यो फिल्ममा कोमलसँगै अभिनेता राजेश हमालसमेत देखिने छन्।
‘राजेशदाइ राजधानीबाहिर जानुभएकाले मौखिक रुपमा फाइनल भयो,’ निर्देशक वसन्त निरौलाले भने। यही साता सुटिङ सुरु गरिने उनले बताए। ३० दिनको सुटिङ राजधानी र वीरगञ्जमा गरिने उनको तयारी छ।यसमा अर्जुन पोखरेलले संगीत दिएका छन्। राजनीतिक नेतृ र राजेशकी पत्नीको भूमिकामा कोमल देखा पर्न लागेकी हुन्। ‘दुवैको केमेस्ट्री र उमेर मिलाउन खोजिएको हो,’ कलाकार छनोटबारे निर्देशकले भने।-
धेरै समय पहिलेको कुरा हो । एक वृद्ध सन्यासी हिमालय पर्वत नजिकैको एउटा गाउँमा बस्थे । उनी बडो ज्ञानी र चतुर थिए । उनको बुद्धिमत्ताको ख्याति टाढा टाढा सम्म फैलिएको थियो । एक दिन एकजना महिला उनको आश्रममा आइन् र बिलौना गाउदै रुन थाली- "बाबा, मेरो पति मसँग अत्यन्तै प्रेम गर्नुहुन्थ्यो । तर उहाँ जुन दिनदेखि युद्धको मैदानबाट फर्किनु भयो-त्यो दिनदेखि मसँग राम्ररी बोल्नुहुन्न । म बडो धर्म संकटमा परेकी छु । लौन, म के गरु ?”
"युद्धले मान्छेको नौनी जस्तो कोमल मनलाई पत्थर जस्तै कठोर बनाइदिन्छ, युद्धको धर्म नै यही हो" सन्यासीले भने।
"मान्छेले भनेको सुनेथें मैले । तपाईले दिनुभएको जड़ी-बुटीले जस्तै कठोर मनमा पनि प्रेमको हरियाली लह-लहाउन सक्छ रे । कृपया मलाई पनि त्यो जड़ी-बुटी दिनुस्" महिलाले सन्यासी समक्ष विन्ती बिसाइन् ।
सन्यासी महिलाको शब्दमा केही क्षण सोचेर बोले- "देवी म तिमीलाई त्यो जड़ी-बुटी ज़रूर दिन्थें । तर कुरा के भने नि, त्यो औषधी बनाउन एउटा यस्तो चीज चाहिन्छ कि त्यो चीज मसँग अहिले सिद्धिएको छ ।"
महिलाले भनी-तपाईलाई के चाहिन्छ भन्नुस् म लिएर आउँछु ।
मलाई बाघको जुघाँ चाहिएको छ, सन्यासीले भने ।
भोलिपल्ट महिला बाघको खोजीमा जंगलतर्फ प्रस्थान गरिन् । धेरै प्रयासको बावजुद उनले नदीको किनारमा एउटा बाघ देखिन् । बाघ महिलालाई देख्ने बित्तिकै आफ्ना दाह्रा निकालेर ङ्यार-ङ्यार ङुर-ङुर गर्दै झम्टिन थाल्यो । महिला डरले दगुर्दै घर फर्किन् । फेरि भोलि पल्ट उनी त्यही नदीको तटमा पुगिन् । त्यो दिन पनि बाघले महिलालाई देख्ने बित्तिकै अघिल्लो दिन झैँ झम्टियो । त्यो दिन पनि महिला डरले बाघको नजिक पुग्न सकिनन् । डरले घर फर्किन् । रातभरि सोचिन् । विहान भयो । उनी नदीको किनारमा पुगिन् । हिम्मत जुटाएर महिला बाघको नजिक पुग्थिन्, डरले फर्किन्थिन् । यो क्रम दुई तीन हप्तासम्म चलिरह्यो । हुँदाहुँदै महिना दिन ब्यतित भए ।
त्यसपछि बिस्तारै बाघलाई पनि महिलाको आदत लाग्यो । अब महिलालाई देखेर सुरु सुरुमा जुन व्यवहार देखाउथ्यो त्यो कम भयो । महिलालाई देख्दा बाघ सामान्य अवस्थामै रहन थाल्यो । महिलाको मनमा बाघप्रतिको डर कम भयो । उनी बाघको लागि मासु लिएर जान थालिन् । बाघ पनि आफूलाई मन पर्ने खानेकुरा पाएकोमा खुशी हुँदै स्वाद लिएर चपाइ-चपाइ खान्थ्यो । दिनुहुँ मासु कोसेली लिएर भेट्न जाने महिला र बाघको मित्रता बढ्न थाल्यो । महिलाले बाघको शरीरमा आफ्ना हात राखेर थपथपाउन थालिन् ।
एकदिन महिलाले आफ्नो उदेश्य पूरा गरेर छाडिन् । उसले बाघ निदाइरहेको बेला बाघको जुँघा उखेलेर उनी सन्यासी भएको ठाउँमा पुगिन् । खुशीले गद-गद हुँदै भनीनिन् - बाबा मैले बाघको जुँघा लिएर आएँ ।
“धेरै राम्रो । तिमीले निक्कै बहादुरीको काम गर्यौ देवी" यत्ति भन्दै सन्यासीले बलिरहेको आगोमा बाघको जुँघा फालिदिए ।
महिलाले भनी-तपाईले यो के गर्नु भाको बाबा ? तपाईलाई थाहा छैन मैले यो एउटा जुँघाको लागि कति मेहनत र परिश्रमको पसिना बगाएकी छु । तर तपाईले त्यसलाई आगोमा जलाएर नष्ट पारिदिनुभयो । अब मेरो जड़ी-बुटी कसरी बन्छ ?
सन्यासीले भने-देवी अब तिमीलाई यस्तो जड़ी-बुटीको कुनै आवश्यक छैन । तिमी गम्भीरतापूर्वक सोच त ! तिमीले बाघलाई कसरी आफ्नो वशमा पार्यौ ? जब एउटा हिंस्रक पशुलाई धैर्य र प्रेमले जित्न सकिन्छ भने एउटा विवेकशील मान्छेलाई प्रेमले आफ्नो बनाउन केको मुश्किल ?

- धार्मिक शास्त्रबाट
३ पुस,काठमाडौ। । बुधबार अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् ।
रोजगारीको लागि स–साना छोराछोरी छोडेर ईजरायल पुगेकी चितवन अयोध्यापुरी –३ की सरिस्मा बरालले फेसबुक मार्फत परिवारबाट टाढा हुदाको पिडा पाखेकी छिन् । ‘ राम्रो नाना, मिठो खाना, उचित शिक्षा अनि छिट्टै फर्किने बाचा गरी साना लाला बालालाई फकाउदै गहभरी आशु लिई झोला बोकेर बिदेशीदिएको आज ५ बर्ष पुगेछ । ’बिदेशीदा मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएको उनले बताएकी छिन् । आफु बिदेशमा हुदा दिदी गुमाउदाको दुखेसो उनले फेसबुकमै पोखेकी छिन् । बरालको घरमा १५ बर्षिय छोरा र १७ बर्षिय छोरी छन् । सुखद भबिश्यको खोजीमा बिदेशीदा उल्टै थुप्रै सपना टुटेको उनले बताईन् ।
ईजरायल नेपाली महिलाहरुको लागि बैदेशिक रोजगारीमा सुरक्षित गन्तब्य मध्यको एक मानिन्छ । पछिल्लो तथ्याङक अनुसार ईजरायलमा मात्रै करिब २० हजार नेपाली महिलाहरु कार्यरत छन् ।
source : nepaliheadlines