एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गर्‍यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रमा समेटियो ।

यसअघि पहिले व्याटिङ थालेको नेपालल कप्तान पारस खड्काको ८७ रनको मदतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । ५४ बलको सामना गरेका उनले ३ चौका र ११ चौका हाने । सुवास खकुरेलले २५ तथा विनोद भण्डारीले २० रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् । पृथु बास्कोटाले ७, शक्ति गौचनले ६, चन्द्र साउद र ज्ञानेन्द्रले समान २-२ रन जोडे भने सरद भेसवाकर १ रनमा नै फभेलियन फर्किए । प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses