भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बेलायतको एक सरकारी वेबसाइटमा १० पाउन्डमा केही घन्टाका लागि वेश्या चाहियो भन्दै विज्ञापन प्रकाशित भएको छ ।
डेभलपमेन्ट अफ वर्क एण्ड पेन्सनको वेबसाइटमा यस्तो आपत्तिजनक विज्ञापन प्रकाशित भएको हो । महिला कामदार चाहियो भन्दै निकालिएको विज्ञापनमा ‘साँझपख मानिसहरुसँग बाहिर जाने र यौन सम्वन्ध समेत राख्न सक्ने’ भनिएको छ ।
कामका लागि योज्ञतामा ‘नो एक्पिरियन्स’ अर्थात अनुभज नभएको तर, सेक्स गर्न चाहने भनिएको छ । व्याकरणका आधारमा केही अशुद्ध रहेको विज्ञापनमा युवती एकल र आफ्नै स्थानमा काम गर्न सक्ने भए राम्रो हुने भन्दै फोन हुनु पर्ने सर्त राखिएको छ ।
यो विज्ञापन कम्पनीका हाकिम स्वयंमले पोष्ट गरेको डेलिमेलले जनाएको छ । उनले भनेका छन्–‘यो जब साइट हो र मैले यो किन राखेँ भने यो पनि काम हो । तर, उनीहरुले त्यसलाई प्रकाशित गरेकोमा म स्तब्ध छु ।’
डेभलोपमेन्ट अफ वर्क एण्ड पेन्सनका प्रवक्ताले भने यस्तो प्रकाशित हुनु गम्भीर गल्ती भएको स्वीकारेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
1 comments
Write Down Your Responses
December 31, 2013 at 1:14 PM
Pokhara whore BINDU PARIYAR $300 dollars (30 thousand rupees) for one hour sex!