ल तयार हुनुहोस् ! सुमिनाको जवानीको मज्जा लिन (भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘लभ फेरभर’को चर्चा अहिले चुलिएको छ । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको गीत र प्रोमोले निक्कै चर्चा पाएको छ । चलचित्रमा नायिका सुमिना घिमिरेको उत्तेजक हाउभाउले पनि धेरैको ध्यान खिचेको छ ।निर्देशक आचार्य आफ्नो सिनेमा चल्नेमा ढुक्क छन् । ‘तितो सत्य’बाट हिट भएका बालकलाकार राज आचार्यले बनाएको ‘लभ फरेभर’मा निरज बराल र गजित बिष्टको पनि अभिनय छ ।
चलचित्रमा समावेश ‘यो रात’ बोलको गीतले चर्चा पाएपछि हौसिएका निर्देशक आचार्यले अर्को उत्तेजक गीत पनि सार्वजनिक गरेका छन् । ‘लिउ मज्जा लिउ मज्जा’ बोलको गीतमा निरज बराल र सुमिना घिमिरेको नृत्य हेर्न सकिन्छ । ‘दुलही’ सिनेमाबाट साधारण युवतीको भूमिकामा देखिएकी नायिका घिमिरे अहिले चलचित्रको पर्दामा निक्कै खुलेको देख्न सकिन्छ । चलचित्र क्षेत्रमा टिक्नका लागि कतिपयले यस्ता दृश्यको साहारा पनि लिने गरेका छन् ।
चलचित्रमा समावेश ‘लिउ मज्जा’ बोलको गीत यस्तो छ ।
यस्तै निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो पनि सार्वजनिक गरेको छ ।

0 comments
Write Down Your Responses