टेलिभिजनमा नपाइने भयो दीपिकाको जवानी

भिडियो हेर्न तल क्लिक गर्नुहोस

भारत तथा विश्व बजारमा तहल्का मच्चाइरहेको चलचित्र ‘ए जवानी हे दिवानी’ टेलिभिजनमा नआउने भएको छ । दिल्ली हाई कोर्टले यो चलचित्रको टेलिभिजन प्रशारणमा रोक लगाउन आदेश दिएको छ । एक कम्पनीको बिषयमा नकारात्मक चर्चा गरेको भन्दै यो चलचित्रको प्रशारणमा रोक लगाइएको हो ।



रुह अफजा शरबत’ बनाउने कम्पनी हमदर्द नेशनल फाउन्डेशनको उजुरीको आधारमा चलचित्रको प्रशारणमा रोक लगाइएको हो । चलचित्रमा यो उत्पादनको बारेमा नकारात्मक संवाद समावेश गरिएको बताइएको छ । अदालतले चलचित्रका निर्देशक, निर्माता र संवाद लेख्ने व्यक्तिलाई नोटिस पनि पठाएको छ । यो । चलचित्र प्रदर्शनमा भने रोक लाग्ने छैन । चलचित्रमा नायिका रणविर कपुर र दीपिका पादुकोणको मुख्य भूमिका छ ।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses