राजेश हमाल र अरुणिमाको उत्तेजक दृश्य किन किनलाई सेन्सरले दियो एडल्ट सर्टिफिकेट भिडियो हेर्नुहोस
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चलचित्र ‘किन किन’ लामो समयदेखि सेन्सरको झमेलामा थियो । चलचित्र भित्रको जम्मा १० सेकेन्डको दृश्य काट्दै किन किनलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको छ ।
अब यस चलचित्रलाई १६ वर्ष भन्दा माथिका व्यक्तिहरुले मात्रै हेर्न पाउने भएका छन् । केही चुम्बन दृश्यको समय घटाउँदै न्यूड सिन भने राखेर किन किनलाई सेन्सर पास गरिएको छ । किन किनमा नायिका अरुणिमा लामाले न्यूड सिन दिएकी छिन् ।
उकेश दाहालको निर्देशनमा तयार भएको यस चलचित्रमा राजेश हमाल, नव नायिका अरुणिमा लामा, सुभाष थाप, शशी खड्का, राज तिमिल्सिना लगायतको अभिनय रहेको छ । यस सिनेमा भित्र राजेश हमालले अरुणिमासँग उत्तेजक दृश्यहरु दिएका छन् । तर यस्ता उत्तेजक दृश्यहरुमा कैँची नचलाई सेन्सरले एडल्ट सर्टिफिकेट दिएको हो ।
फागुन २५ गतेबाट रिलिज हुने भनिएको किन किनको रिलिज डेट साउनको ३२ गते नेपाल अधिराज्य भर प्रदर्शन हुने किन किनका निर्देशक उकेश दाहालले डिसीनेपालडटकमलाई जानकारी गराएको छ । स्रोत-डिसीनेपाल भिडियो हेर्नुहोस ……..
विभिन्न जानकारीको लागि तलको बक्समा क्लिक गर्नुहोस।

0 comments
Write Down Your Responses