साहरुखले दीपिका च्यापेपछि सलमान ताक्दै अनुष्का
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बलिउडका दुई चर्चित दुश्मन खान साहरुख र सलमान हरेक कुरामा कतै न कतै जोडिन्छन् । साहरुख र सलमानको नाम नजोडी बलिउडमा समाचार नै बन्दैन भन्दा पनि हुन्छ । यसैबिच खबर यो आएको छ कि नायक साहरुख खानले दीपिकालाई साथ दिएपछि नायिका अनुष्का शर्मा अहिले खाली भएकी छिन् ।
दीपिका र अनुष्का दुबैले साहरुखको साथमा फिल्मी करिअर सुरु गरेका हुन् । अब अनुष्का बलिउडका अर्का चर्चित खान सलमानसँग सिनेमामा देखिने भएकी छिन् । हुनत यसअघि नै सलमानले अनुष्कालाई ‘मेन्टल’ र ‘किक’मा अभिनय गराउने इच्छा नदेखाएका होइनन् ।
तर अनुष्का साहरुसँग ‘जब तक हे जान’मा व्यस्त भएकाले पनि सलमानले यो इच्छालाई मारेका थिए । तर यतिबेला साहरुख क्याम्पमा दीपिकाकै हालीमुहाली भएकाले पनि अनुष्का एक्लै छिन् । यही मौका छोप्दै सलमान अनुष्कासँग एक नयाँ चलचित्रमा काम गर्न राजी भएका हुन् ।
सलमान र अनुष्का सुरज बडजातियाको नयाँ चलचित्रमा देखिने भएका छन् । सलमान र साहरुखसँग काम गर्ने कुनै पनि हिरोइनको भविष्य चम्कने गरेको छ । साहरुसँग पहिलो सिनेमा गरेका दीपिका र अनुष्का अहिले बलिउडका चर्चित नायिकाको सूचिमा पर्दछन् । अब हेर्न बाँकी यो छ कि साहरुख खानसँग ‘रब ने बनादी जोडी’ र ‘जब तक हे जान’ जस्तो सुपरहिट सिनेमा दिने अुनष्काको भाग्य सलमानसँग कत्तिको चम्कने हो ?

0 comments
Write Down Your Responses