• मुख्यपृष्ठ
  • मुख्य समाचार
  • स्वास्थ्य टिप्स
  • अपराधिक समाचार
  • मनोरञ्जन
  • भिडियो
  • टिभी सिरियल
  • नौला खबर
  • विनिमय दर

तपाई हामीले भूत प्रेतमा विश्वास गर्दे नगरेपनि सन २०१३ मा यस्ता घट्ना घटे जस्ले वर्ष भरि वैजानिकहरूलाई भुत प्रेतको अस्तित्वका बारेमा सोच्न बाध्य बनाइदियो ।
यो वर्ष कयौं भूतप्रेत भएको दाबी सहितका तस्विरहरू सार्वजनिक भए । यी तस्विरको वास्तविकताका बारेमा यकिन गर्न त मुश्किल छ तर यीनले चर्चा भने निकै बटुले ।
यहाँ सन् २०१३ मा देखिएका चर्चित भूतका तस्विरहरू प्रस्तुत गरिएको छ ।

१. अमेरिकाको टेक्सासमा एक महिलाको मोबाइलबाट खिचिएको यो तस्विरमा नियालेर हेर्नुस त एउटा मानिसको छायाँ देखिएको छ । मार्केला डेविसले १५ अप्रिलमा साँझ ४ बजे खिेको तस्विरमा उनका भतिजको दायाँ पट्टी एउटा मानिसको छायाँ देखिएको छ । यो तस्विर टेक्सास स्थित क्लिवलैंड हाइस्कुलको बाहिर खिचिएको हो। महिलाले उक्त छायाँलाई भुत भनेकी छिन् ।

२. प्रेतात्माको तस्विर एउटा बेच्न राखिएको घरमा पनि देखियो । यो चार कोठाको घरमा फ्लोरिडाको मिल्टन स्थित ६०४० बाडगेर रोडमा छ । फ्लोरिडाका एक व्यक्तिले जन घरको खोजी गरिरहेका बेला उनले यो तस्विर भेटेका थिए । उनले यो विचित्र फोटो रेडिटमा शेयर गरेका थिए। तस्विरमा ढोकामा एक महिलको छायाँ देखिन्छ ।

ओन्टारियोको लेक हुरेनको नजिकै रहेको पुरानो घरमा पनि देखियो प्रेतात्मा । सन २०१३ को सेम्टेम्वरमा यो तस्विर भुतको भन्दै सार्वजनिक गरिएको थियो ।

४. इलिनोयसी महिला एंजेला मुरले यो तस्विर फेसबकुमा पोस्ट गरेकी हुन् । तस्विरमा मुराको पछाडी एउटा विचित्र छायाँ देखिएको छ। मुरले ऐनामा हेर्दा उनो पछाडी अर्के मानिसको छायाँ देखिएको थियो । उनका अनुसार यो छायाँ उनका भतिजाको जो चार वर्ष अघि एक कार दुर्घटनामा मारिएका थिए ।

५. मिशिगनकी एक महिला स्याण्डीले एैनामा आफ्नो पछाडी फर्केर तस्विर खिच्दा अचम्मका जिव देखियो जो त्यहाँ छँदै थिएनन्। स्याण्डी ढाडमा बनाएको नयाँ ट्याटुको तस्विर खिच्न चाहन्थिन् । यो घट्ना सन २०१३ अक्टोवरको थियो। ती अचम्मका जीवलाई पछि भुत भएको बताइयो ।

६.न्यु हेम्पशारयकी डेनिएल टैनरले अगस्ट सन २०१३ मा आफ्नो साथीको फेसबुकमा राखिएको तस्विरमा भुतको छायाँ देखिन्। उनको साथीको तस्विरमा ढोकाबाट एउटा महिलाको छायाँले उनको साथीलाई हेर्दे गरेको देखिएको छ। टनरको साथीले पनि आफू बसेको घरमा प्रेतात्माको प्रभाव रहेको बताएकी छिन् ।

७. ओहियोकी महिला लु एन्ना सिक्योरो आफ्नो घरमा प्रेतात्माको वास भएको बताउँछिन् । उनिसंग घरमा प्रेतात्मा भएको प्रमाण समेत छ। यसका बारेमा च्यानल ५ ले समचार समेत बनाएको थियो। सिक्योरोका अनुसारन उनका छोराले सन २००७ मा घरको तस्विर खिच्दा प्रेतको छायाँ देखिएको थियो । फोटोमा एउटा बच्चाको छायाँ देखिएको थियो ।

८. जंगलमा देखियो देबदुत जस्तो विचित्र छायाँ, एक वेबसाइटले यो तस्विर सार्वजनिक गरेपछि धेरै मानिसको ध्यान यसले तानेको थियो । तस्विर सन २०११ अप्रिल ७ मै लिइएको थियो । जर्जियका एक व्यक्तिले यो तस्विर सार्वजनिक गरेका थिए

source : nepaliheadlines
केही महिना अघि मात्र आमा बनेकी चर्चित मोडल तथा टीभी स्टार कीम कार्दशियन आकर्षक बन्ने धुनमा छिन् । गर्भवती हुँदाको समयमा मोटाएको उनको शरीर अहिले फेरी आकर्षक अवस्थामा र्फकदैछ । यसैले उनी यतिबेला शरीर मेन्टेन गर्न लागिपरेकी छिन् ।
तर आइतबार एक कार्यक्रममा पुगेकी कीमले पहिरनमा ध्यान नदिदा भित्री अंग देखिएको पत्तै पाइनन् । आफ्नो गाडीबाट झर्दै गर्दा लगाएको छोटो टिसर्टले उनको बक्षस्थललाई ढाक्न सकेन । जसका कारण फोटोग्राफरको क्यामेरामा कीमको भित्री अंग कैद हुन पुग्यो
source : onlinekhabar


भिडियो हेर्न तल बक्समा क्लिक गरि भित्र जानुहोस्



पुरा भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्









Jake Schellenschlager is just 14-years-old and can lift more than double his body weight.




भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्
Newer Posts Older Posts Home
Recent Updates
Popular Posts
  • माओवादीको शशस्त्र आन्दोलनमा दाङ्को हापुरेमा गोली प्रहार पश्चात् भिरालो पाखामा मृत पशुलाई जस्तै गरि १९ जनालाई सैनिकद्वारा भिर मुनि फ्याँकिदिए।
  • शाहिद कपुर र कारीना कपुरले लाजै लाग्नेगरी किस खाएको भिडियो सार्वजनिक
  • दुबइमा जवानी देखाउँदै दिदी बहिनी (फोटो फिचरसहित)
  • इन्टरनेटमा मारिए बलिउड अभिनेता आयुष्मान खुराना !
  • नम्रताको मायाले को-को लाई मार्‍यो (फोटो फिचरसहित)
  • सेना र सशस्त्रमा सरूवा–बढुवा – मुख्यसचिव पौडेलले छाडे प्राधिकरण
  • यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै फसाउने क्रम बढ्दो.....
  • सवारीचालक अनुमतिपत्रका लागि नयाँ व्यवस्था
  • एक हजार प्रहरी घरेलु कामदार
  • झम्सीखेलमा सिसी क्यामरा
Blog Archive
  • March (1)
  • February (3)
  • January (37)
  • December (106)
  • November (150)
  • October (99)
  • September (17)
  • August (197)
  • July (277)
  • June (213)
  • May (169)
  • April (266)
  • March (202)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home