नम्रताको मायाले को-को लाई मार्‍यो (फोटो फिचरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नेपालगञ्ज निवासी गायक वीपी वाग्ले गायन क्षेत्रमा जम्ने क्रममा छन् । उनी कहिले तिहार त कहिले होलीका गीतहरु बजारमा ल्याएर चर्चामा आउछन् । यसै क्रममा उनले ‘मधुर बचन’ एल्बममा समावेश एक गीतको भिडियो समेत छायांकन गरेका छन् ।बिकास सुवेदीको निर्देशनमा तयार भएको यो भिडियोलाई नितिन चन्दले खिचेका हुन् ।



भिडियोमा सुरेश कार्की, नम्रता सापकोटा, रोमी घिमिरे, सुरभी मानन्धर, निता पोख्रेल, विशाल केसी, निशान नेपालले अभिनय गरेका छन् । दरबार मार्गमा छायांकन गरिएको भिडियोलाई छिट्टै दर्शकमाझ ल्याउने तयारी उनले गरेका छन् ।






भिडियोमा समावेश ‘मार्‍यो मार्‍यो’ बोलको गीतमा जनप्रिय खनालको शब्द, प्रबेश माल्लिको संगीत समावेश छ ।



























भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses