Entertainment
»
निर्माता ओझाद्धारा नायिका शिल्पालाई बिहेको प्रस्ताव, शिल्पा अलमलमा
निर्माता ओझाद्धारा नायिका शिल्पालाई बिहेको प्रस्ताव, शिल्पा अलमलमा
माघ । नायिका रेखा थापासँग सम्बन्ध विच्छेदपछि एक्लिएका निर्माता छबि ओझाले नायिका शिल्पा पोखरेललाई बिहेको प्रस्ताव गरेका छन् ।
लज्जा फिल्मको दौरानका क्रममा छबिले शिल्पालाई बिहेको प्रस्ताव गरेको खुल्न आएको हो । छबिको प्रस्तावमा शिल्पाले कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ ।

छबिले नायिका शिल्पालाई आफनो घर सम्हाल्न आग्रह गरेको बताइएको छ । तर, चलचित्रको पब्लिलिसीका लागि यस्तो हल्ला चलाइएको हो या एक्ला छबिले साँच्चि नै जिवन साथीको खोजी अन्तर्गत नै शिल्पालाई चाहेका हुन् भन्ने कुरा भने हेर्न बाँकी छ ।
स्रोतहरुको भनाई मान्ने हो भने, शिल्पाले बिहेको प्रस्ताव स्विकारे आगामी बैसाखमा बिहे गर्ने तयारी समेत छबिको रहेको बताइएको छ ।
शिल्पा छविले बनाएको फिल्म लज्जामा नायिकाको भुमिकामा देखा पर्दैछिन् ।
यो विषयमा तपाईको धारणा राख्नुहोस् hello khabar.com
0 comments
Write Down Your Responses