रौतहटमा चार हात-खुटा र एक टाउको भएकी अनौठो शिशुको जन्म
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बालिकाको जन्म _/\_
रौतहटमा जन्मिएकी ४ हात खुट्टा र एक टाउको भएकी बालिका ।
रौतहटमा एक महिलाले चार हात–खुट्टा र एउटा टाउो भएकी बालिकालाई जन्माएकी छिन् ।
डुमरिया परोहा गाविस ६ लौतना टोल बस्ने शिवशंकर साहकी २५ बर्षिया श्रीमती जानकी देवी साहले शुक्रवार राति ८ बजेको समयमा चार वटा हात, चार वटा खुटा र एउटा टाउको भएकी बालिकालाई जन्म दिनु भएको हो ।
बालिकाको राती १० बजे नै निधन भएको थियो । जानकीदेवीले अनौठो बालिका जन्माउनासाथ घरका सदस्यहरु डराएर भागेका थिए ।
नजजात बालिकाको मृत्यु भएपनि स्थानीयबासिन्दाले देवी जन्मिएको भन्दै फुलमाला पैसा चढाएर शनिबार बालिकाको शबको दर्शन गरेका छन् । साहको घरमा स्थानीनबासिन्दाहरुको घुइचो लागेपछि प्रहरीले बालिकाको शबलाई शनिवार जमिनमा गाडेपछि भिड कम भएका साह परिवारले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses