१० खत्तम किस, जसलाई देखेर गर्ने लजाए...(फोटोसहित) |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सार्वजनिक रूपमा किस गर्नु त्यति राम्रो मानिदैन । विश्वका जुनसुकै मुलुकमा पनि सार्वजनिक रूपमा चुम्बन गर्नुलाई राम्रो मानिदैन । सामाजिक मर्यादा भन्दा बाहिरको कामका रूपमा लिइन्छ सार्वजनिक स्थानमा गरिने चुम्बनलाई । पश्चिमी मुलुकहरूमा चुम्बनलाई शिष्टाचारको एक हिस्सा मान्ने गर्छन् । उक्त चुम्बन निकै औपचारिक र सहज हुने गर्छ ।



हुन त विभिन्न ठुला कार्यक्रमहरू जस्तै ओस्कार लगायत अन्य यस्तै कार्यक्रमहरूमा सेलिब्रेटीहरुले किस गरेको देख्न पाइन्छ । उनीहरूले बेला बेलामा गर्ने किसहरुले निकै चर्चा समेत बटुल्ने गरेका छन् । यस्तै, सेलिब्रेटीहरुले किस गर्दा देखाउने छाडापनका कारण हेर्ने मानिसहरू समेत लज्जित हुन्छन् भने केही सेलिब्रेटीहरू किस गरिसकेपछी आफूलाई लाज लागेको भनक समेत आफ्नो अनुहारमा ल्याउने गर्छन् ।

अन्य स्थानमा गरिने किसहरू जुन पछी सार्वजनिक हुने गर्छन् त्यस्ता किसहरूले पनि बेला-बेलामा धेरैलाई लज्जितर तुल्याउने गर्छ ।



यस्ता केही किसहरू छन् जुन सामाजिक मर्यादा, पश्चिममा गरिने औपचारिक चुम्बनलाइ समेत पछि पारेर निकै लाजमर्दो तरिकाले किस गरिएका छन् ।





भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses