छुट्टयाउनुहोस् पहिरन लगाउन कुन नायिका सिपालु (फोटो फिचरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कुनै पनि सार्वजनिक कार्यक्रममा पुग्दा कलाकारले लगाउने पहिरनले उसको स्टारडम र व्यक्तित्वलाई झल्काउछ । तर नेपाली सिनेमाका कलाकारहरुलाई भने पहिरन लगाउन नजान्ने भनेर आरोप पनि लाग्ने गरेको छ । तर पनि पछिल्लो समय नायिकाहरु आफ्नो पहिरनमा बिशेष ध्यान दिन थालेका छन् ।



नायिका करिश्मा मानन्धरलाई पहिरन लगाउन सिपालु नायिकाको रुपमा चिनिन्छ । उनकै अनुशरण गर्दै धेरै नायिकाहरुले पहिरनमा ध्यान पनि दिन थालेका छन् । आइतबार एक कार्यक्रममा पुगेका नायिकाहरु आफूलाई सुन्दर देखाउन कुनै कसर बाकी राखेनन् । नायिका करिश्मा मानन्धर देखि अहिलेका वेनिशा हमाल, केकी अधिकारीले आफूलाई पहिरन लगाउन जान्ने कलाकारको रुपमा अब्बल देखाउन खोजेका थिए ।









भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses