युवतीमाथि सामूहिक बलात्कार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१४ साउन, मोरङ । मोरङको डाँगीहाटमा गएराति एक युवती सामूहिक बलात्कृत भएकी छिन् । मोरङकै केराबारी-९ की १९ वर्षकी युवतीलाई डाँगीहाट र बेलबारीका तीन जना ब्यक्तिले सामूहिक रुपमा बलात्कार गरेका हुन् ।
जंगलभित्रबाट युवती रोईरहेको आवाज सुनेपछि प्रहरी टोली जंगलभित्र पसेको थियो । सो क्रममा प्रहरीलाई देख्ना साथ मिलन ओझा र माझी कान्छा भाग्न सफल भएका छन् भने विजय मगर र पीडित युवतीलाई रंगेहात प्रहरीले पक्राउ गरेको थियो ।
अभियुक्तहरुमाथि जवरजस्ती करणी अन्तर्गतको मुद्धा चलाइने कार्कीले बताउनुभयो ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुस
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses