मुक्तिनाथबाट हुने भयो माहानायक राजेश हमालको बिहे
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
महानायक राजेश हमालको बिहेको चर्चा विगत एक दशकदेखि हुँदै आएको छ। आफ्नो व्यक्तिगत जीवन निकै गोप्य राखेका नायक हमालले आफ्नो सात वर्षे लामो पेम सम्बन्धबारे केही समय यता मात्र खुलासा गरे। उनको विहेको प्रसंग चल्दा, उनको नाम महिले कोमल वलीसँग त कहिले दिपाश्रीसँग जोडिन थालेपछि उनले आफ्नी प्रेमिका मधु भट्टराईलाई स्पटलाइटमा ल्याए।
यही वर्ष वैशाख महिनामा लगनगाँठो कस्ने बताएका राजेशको विहे माघ महिनाको लागि सरेको छ। आउँदो माघमा हुने विहे उनले मुक्तिनाथमा गएर गर्ने तयारी गरिराखेको स्रोतको भनाई छ। शान्त वातावरण मन पराउने भएकोले मुक्तिनाथ रोजेको हुनसक्छ। उनले आफ्ना नातेदार र इष्टमित्रलाई पनि हेलिकप्टर चार्टर गरेर मुक्तिनाथ लैजाने भएका बताइन्छ। मुक्तिनाथमा विहेको तयारी निर्माता राजेन्द्र ठकुरीले गरिराखेका छन्।
उमेरले पाको नायकलाई घरपरिवारबाट गृहस्थी बसाउन निकै दबाब भइराखेको र त्यसमा पनि पनि प्रेमिका मधुले पनि माघ महिनामा जसरी भएपनि विहे गर्न दबाब दिइराखेकी बताइन्छ। लामो समयसम्म नेपाली सिनेमामा राज गरेका राजेश हिजोआज फिल्मबाट सुस्ताएका छन्। उनी अहिले फिल्म भन्दा पनि समाजसेवा र टिभी कार्यक्रममा केन्द्रित रहन थालेका छन्।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

0 comments
Write Down Your Responses