बागमतीमा नुहाउन गएका तीन जनाको डुवेर मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१ बैशाख, रौतहट । नयाँ बर्षको अवसरमा रमाईलो गर्दै खोलामा नुहाउन गएका तीन युवकको डुवेर मृत्यु भएको छ । स्थानीय बागमती नदीमा नुहाउन गएका बसतपुर ४ का किसन झा, दीपक झा र ऋतेष झाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।
उनीहरु डुवेको थाहापाएपछि पुगेका स्थानीयबासीले उद्धार गरी अस्पताल लगेपनि एकको बाटैमा र दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । मृतकका आफन्तले भने समयमानै अस्पतालले उपचार सेवा दिन नसकेर विरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन् ।
उनीहरु डुवेको थाहापाएपछि पुगेका स्थानीयबासीले उद्धार गरी अस्पताल लगेपनि एकको बाटैमा र दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको हो । मृतकका आफन्तले भने समयमानै अस्पतालले उपचार सेवा दिन नसकेर विरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses