बच्चाको जस्तै नरम छाला प्रदान गर्ने खानेकुरा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

तपाईंको छालाले तपाईंलाई धन्यवाद दिनेछ यदि आफ्नो खानेकुरामा यी कुराहरु सामेल गर्नुभयो भनेः
सिट्रस फलफूलः
सुन्तला र कागतीमा भिटामिन सी को मात्रा अत्यधिक हुने भएका कारण यसले तन्तुहरुलाई पुर्नजागृत र यसको मर्मत गर्ने कार्य गर्दछ ।
माछाः
यो एक एन्टि इन्फ्लामेटरी भएका कारण ओमेगा – ३ फ्याट्टी एसिड प्रदान गर्दछ जसले तपाईंको स्किन टोनलाई राम्रो बनाइराख्न मद्दत गर्दछ ।
पालुङ्गोः
यसमा ‘लुटेन’ हुन्छ जसले छालालाई राम्रो अवस्थामा राखेर जवान देखाउन मद्दत गर्छ ।
गोलभेडाः
यिनिहरु लाइकोपेनले भरिपूर्ण हुन्छन् जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले छालाको क्यान्सर रोक्ने समेत विश्वास गरिएको छ ।
दहिः यसले तपाईंको पाचन प्रणालीलाई राम्रो अवस्थामा राख्छ र छालामा चमक आउन सहयोग गर्दछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses