बच्चाले खिचेको भिडियोले युरोपमा हलचल मच्चियो (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

कहिलेकाही बालबालिकाले गरेका कृयाकलापले अनौठो प्रकृतिका हुन्छन् । यस्तै भएको छ फ्रान्सका एक बालकले खिचेको भिडियो । यो भिडियो सार्वजनिक भएपछि स्पेनका सुरक्षा अधिकारीहरुको बारेमा प्रश्न खडा भएको छ । भिडियोबारे स्पेनका सुरक्षा अधिकारीहरुको कुनै प्रतिकृया आइ सकेको छैन ।



गत क्रिसमसको विदा मनाउन स्पेन गएका फ्रान्सका परिवारको लागि कहिले भुल्न नसक्ने अवस्था सृजना भयो । स्पेनको एक सुरपरमार्केटमा गएका ती परिवार फर्कदा त्यहाको सुरक्षामा राखिएको अलार्म वज्यो । सुरक्षा अधिकारीहरुले उनीहरुको तलासी लिए । तर उनीहरुसंग कुनै चोरिएको सामान थिएन । उनीहरुलाई छोडिएन । सेक्युरिटीको कोठामा लगेर वेस्सरी कुटियो । ती परिवारका सात वर्षीय बालकले आफनो मोवाइलबाट सुटुक्क भिडियो खिचे । ती परिवारलाई दिन भरी त्यहाँ राखियो अनि स्थानीय अदालत लगियो । अहिले भिडियो सार्वजनिक भएको छ । भिडियोले युरोपमै हलचल मच्चाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses