हातले बक्षस्थल छोप्दै देखियो चार्लोटको चर्तिकला

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बेलायीत सेक्सी मोडल चार्लोट स्प्रिन्जले हालै मात्र गराएको एक हट फोटोसुटले सर्वाधिक चर्चा पाइरहेको छ । लण्डनमा मोडलिङ गरिरहेकी चार्लोटले आफ्नै घरको पोखरीमा हट फोटोसुट गराएकी हुन् ।



फोटोसुटका क्रममा उनले आफ्नो बक्षस्थललाई हातले छोप्दै कामुक पोज दिएकी छिन् । मोडलिङको दुनियाँबाट हलिउडमा प्रबेश गर्न चाहने चार्लोटको यो चर्तिकला धेरैलाई अचम्ममा पार्ने खालको छ । कालो विकिनीमा चार्लोटको जवानी निक्कै आकर्षक देखिएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses