यस्तो रहिछ बिदेशीएको एक नेपालीको श्रीमतीको चाला !!

भिडियो हेर्न तल क्लिक गर्नुहोस

धेरै नेपाली दाजु भाइ बिदेशिनु भएको छ । बुढापाकाले भन्ने गरेको सुन्नु भएको होला बिहे गरेर श्रीमती छाडेर विदेश नजानु भनेर । हिजो आज बिहे गरेर बिदेशिएका धेरैको घर बस उठिबास भएको घटना धेरै नै सुन्न सकिन्छ । 

श्रीमती बिदेशमा भएका श्रीमान अनि श्रीमान बिदेशमा भएका धेरै जनाले आफ्ना श्रीमान अनि श्रीमतीलाई धोका दिएका छन् । सबैको हकमा यो कुरा लागु नभए पनि हिजो आज हाम्रो समाजमा यी घटना धेरै नै घटिरहेका छन् । 

यस्तै घटना को बारेमा यहाँ एक भिडियो प्रस्तुत गरिएको छ । फेसबुकमा अपलोड गरिएको यो भिडियो नेपाल टेलिभिजन एन टि भी प्लस बाट प्रसारण भएको थियो । यहाँ भएको भिडियोमा उक्त घटनाको एक सानो अन्सा मात्र प्रस्तुत गरिएको छ 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses