अमेरीकामा एक इरानीले ३ साथीको गोली हानी हत्या पश्चात आत्महत्या गरे, हेर्नुहोस भिडियोसहित
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एजेन्सी, अमेरिका, कार्तिक २७ । अमेरिकाको न्यूयोर्कमा एक इरानी नागरिकले आफ्ना तीन जना सहकर्मीलाई गोली हानी हत्या गरेका छन । हत्या पश्चात उनले आफैंलाई गोली हानी आत्महत्या गरेका थिए । २९ वर्षीय अली अक्बर मोहम्मदी राफाईले यो घटना गराएको प्रहरीले जनाएको छ । उनि सांगीतिक समूह ऐलो डग्ससँग आवद्ध रहेका थिए । आक्रमणका बेला उनलाई साथीहरुले हतियार खोस्ने प्रयास समेत गरेको प्रहरीले बताएको छ । केही समयअघि आफ्नो समूहबाट निकालिएका राफाई निराश रहने गरेको समाचारमा जनाइएको छ ।
The band's video for "This City" is on YouTube उनि हरु को म्युजिक भिडिओ यस्तो थियो !!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses