धरानका चार स्थानमा बम भेटियो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२८ कात्तिक, धरान । धरानका विभिन्न चार स्थानमा बम फेला परेको छ । धरान १३ स्थित जिरो पोइन्ट, धरान ५ को कलेज रोड चोक, धरान ८ को भोटेपुल र लाङ्ली चोकमा बम फेला परेको प्रहरीले जनाएको छ ।



उक्त बमलाई बिहान नै नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको छ । राखिएका चार बम मध्ये तीन शक्तिशाली रहेको र एक सकेट बम रहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses