डन दिपक मनाङ्गे पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१ भदौ, काठमाण्डौ । गुण्डागर्दीबाट अकुत सम्पत्ति कमाएको अभियोग लागेका डन दिपक मनाङ्गे पक्राउ गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई शुक्रबार साँझ फिल्म हलबाट पक्राउ गरेको हो ।
१४ करोड ७३ लाख ३१ हजारभन्दा बढी अवैध सम्पत्ति भएको दावी गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गणेश लामा ३ करोड र परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन लागू औषधको मुद्दामा जेलमा छन् । अर्का अभियुक्त अभिषेक गिरी भने फरार छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses