पाकिस्तानमा भिषण बर्षा, ८० जनाको मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
इस्लामाबाद, श्रावण २३, पाकिस्तानमा आएको मूसलाधारे बर्षा र त्यसपछि आएको बाढीमा परि गत ४ दिनमा ८० जनाको मृत्यु भैसकेको छ । साथै यस घटनामा परि अन्य ८१ हजार भन्दा धेरै मानिसहरू घरबारविहिन बनेको कुरा अधिकारीहरूले जनाएका छन । राष्ट्रीय बिपत्ति प्रबन्धन प्राधिकारणले जनाए अनुसार दक्षिणी प्रान्त सिन्धमा २२ जनाको ज्यान गएको छ ।
त्यसैगरि बलूचिस्तानमा १८, पञ्जाबमा १५, खैबर-पख्तूनख्वामा १० जना तथा अफगानिस्तान सीमाना संग जोडिएको कबाइली क्षेत्रमा १२ जनाको ज्यान गएको छ । पाकिस्तान अधिकृत कश्मीरमा तीन जनाको मृत्यु भएको छ । अहिले सम्म यहाँ कम्तीमा ३६ जना घाइते भएको बताइएको छ ।
बाढी र बर्षाले अहिले सम्म ३३३ वटा गाउँहरू प्रभावित भएका छन । यसमा पञ्जाबमा २७५, बलूचिस्तान, सिन्ध तथा खैबर-पख्तूनख्वामा १५-१५ गाउँहरू प्रभावित बनेका छन । एनडीएमएले बताए अनुसार बर्षा तथा बाढिका कारण ८१ हजार मानिसहरू विस्थापित भएका छन । जसमध्ये पञ्जाबमा सबैभन्दा धेरै ६६ हजार मानिसहरू विस्थापित भएका छन । (एजेन्सी)
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses