खेलाडीले किशोरीसँग यौनसम्पर्क गरेपछि…
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
किशोरीहरुलाई पैसा तिरेर यौन सम्बन्ध राखेको आरोप लागेका फ्रान्सका दुई फुटबल खेलाडीमाथि छानविन हुने भएको छ । जर्मनीको बार्यन म्युनिख क्लबबाट फुटबल खेल्दै आएका फ्र्याङक रिवेरी र स्पेनिस क्लव रियल म्याड्रिडबाट खेल्दै आएका करिम बेन्जेमामाथि छानविन हुने भएको हो ।
१८ वर्ष भन्दा कम उमेरका किशोरीहरुसँग सम्पर्क गरेको आरोप लागेका उनीहरुमाथि पेरिसमा छानविन हुने भएको बेलायतको दी सन अनलाईनले जनाएको छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप अगाडि उनीहरुले पैसा तिरेर यौन सम्बन्ध राखेकी जाहिया देहार त्यति बेला १८ वर्ष भन्दा कम उमेरकी भएको आरोप लाग्दै आएको छ । पेरिसको रेड लाइट एरियाबाट पक्राउ परेपछि उनीहरुले देहारलाई यौन सम्बन्धका लागि पैसा तिरेको आरोप लागेको हो ।
आफू १६ वर्षको हुँदा सन् २००८ मा बेन्जेमाले पैसा तिरेर यौन सम्बन्ध राखेको बगाउँदै आएकी देहारका अनुसार रिबेरीले सन् २००९ मा उनी १७ वर्षको हुँदा यौन सम्बन्ध राखेका थिए । फ्रान्सको कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरको युवतीसँग शारीरिक सम्बन्ध राख्नु गैर कानुनी मानिन्छ । उनीहरु माथिको आरोप पुष्टि भएका दुबै खेलाडिले ३ वर्ष जेल भोग्नुपर्ने हुन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses