अदालतमा उपस्थित हुँदा चक्रे मिलनले यस्तो पो भने...!! (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा चलाइएका 'गुण्डा नाइके' चक्रे मिलनसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतका अध्यक्ष केदारप्रसाद चालिसे र सदस्यद्धय मोहनरमण भट्टराई र भुपेन्द्र राईको इजलासले चक्रे मिलनसँग एक करोड रुपैयाँ धरौटी मागेको हो ।




बाँकी भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses