गुजराँतीले बनाए गाइको पिसाबबाट चल्ने घडी
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
विश्व वातावरण दिवसको अवसर पारेर भारतको गुजराँतका एक व्यक्तिले गाइको पिसाबबाट चल्ने घडी र्सार्वजनिक गरेका छन् । अहमदावादभन्दा ४१५ किमि टाढा पर्ने मुन्दारा तालुकामा रहेको लुनी गाउँको एक गौशालामा उनले उक्त गहुँत घडी र्सार्वजनिक गरेका हुन् । गाइँको गहुँतबाट चल्ने विश्वको पहिलो त्यस्तो घडी बनाउने व्यक्तिको नाम हिरेनभाइ भेदा हो ।
घडी दुइ लिटर गहुँत भरिएका दुइवटा सिसाका बोतलबाट चल्छ । दुबै बोतलबाट तार लगेर घडीमा जोडिएको छ । यसरी बोतलमा गहुँत भरेपछि एक महिनासम्म घडी चल्ने र एक महिनापछि फेरी नयाँ गहुँत फेर्नर्ुपर्छ ।

घडी दुइ लिटर गहुँत भरिएका दुइवटा सिसाका बोतलबाट चल्छ । दुबै बोतलबाट तार लगेर घडीमा जोडिएको छ । यसरी बोतलमा गहुँत भरेपछि एक महिनासम्म घडी चल्ने र एक महिनापछि फेरी नयाँ गहुँत फेर्नर्ुपर्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses