यौनशोषण गर्ने एमाओवादीका पूर्व सभासद् जेल चलान
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२९ जेठ, पोखरा । घरमा काम गर्न राखेको बालिकालाई बारम्बार यौनशोषण गरेको आरोप लागेका एकीकृत नेकपा माओवादीका पूर्वसभासद् सफिक मियाँ जेल चलान भएका छन् ।
१४ बर्षकी बालिकामाथि यौनशोषण गरेको आरोपसहित गत मंसिरमा सफिकउपर जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएपछि सफिक फरार थिए । अदालतले वारेन्टसहतिको म्याद जारी गरे पनि प्रहरीले भने हालसम्म पक्राउ गर्न नसकेका सफक मंगलबार आफैं अदालतमा हाजिर भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
जिल्ला अदालत कास्कीका श्रेस्तेदार बासुदेव न्यौपानेका अनुसार सफिकसँग मंगलबार नै बयान लिएर पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

0 comments
Write Down Your Responses