चीनमा कोइला खानीमा बिस्फोट, १२ जनाको मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चीनमा कोइला खानीमा भएको बिस्फोटमा १२ जनाको ज्यान गएको छ । चीनको दक्षिण पश्चिमी गुइजाओ प्रान्तको दशान कोइला खानीमा भएको विष्फोटमा परी कम्तिमा १२ जना कामदारको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । विष्फोटमा अरु केही कामदार घाईते भएको बताइएको छ ।
विष्फोटको कारणबारे अनुसन्धान सुरु भएको बताइएको छ । चीनमा कोइला खानीको कमजोर सुरक्षा भन्दै धेरैको ज्यान गएकोले यस बिषयमा सधै आलोचना हुँदै आएको छ । सन् २०१२ मा मात्रै त्यहाँ कोइला खानी विष्फोटमा परी १३ हजारको मृत्यु भएको थियो ।
विष्फोटको कारणबारे अनुसन्धान सुरु भएको बताइएको छ । चीनमा कोइला खानीको कमजोर सुरक्षा भन्दै धेरैको ज्यान गएकोले यस बिषयमा सधै आलोचना हुँदै आएको छ । सन् २०१२ मा मात्रै त्यहाँ कोइला खानी विष्फोटमा परी १३ हजारको मृत्यु भएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses