प्रचण्डले ३ अरबको भ्रष्टचार गरेका छन्ः गगन थापा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३१ वैशाख,काठमाडौ। केही समय अघि एमाओवादी अध्यक्ष प्रचण्डसंग चुनाव लड्ने बताएर चर्चामा आएकाक नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले पुनः प्रचण्डमाथी तिखो हमला गरेका छन्।

थापाले भ्रष्टाचार मुद्धाबाट जोगिन एकिकृत माओवादीको जबर्जस्त दबाबका कारण अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त भएको बताएका छन् । दलिय भागबण्डाका नाममा एमाओवादीका तर्फबाट विवादास्पद छविका कार्कीलाई सिफारिश गरेर अध्यक्ष प्रचण्डले जनसेनाको ३ अरबको भ्रष्टाचार मुद्धा छल्ल खोजेको दाबी गरे।
कांग्रेस र एमाले पार्टीमा आफ्नो प्रतिष्पर्धीनै नेदेखेका थापाले आजकल प्रचण्डसंग चुनाव लड्ने देखी भाषणमा समेत प्रचण्डकै विषयमा धेरै बोल्ने गरेका छन्।
नेपाली कांग्रेस सलाङ गाउँसमिति धादिङको एक कार्यक्रममा बोल्दै नेता थापाले प्रष्ट शब्दमा प्रचण्डले जनसेनाको नामा ३ अरब रुपैया खाएको बताएका हुन्। थापाले खिलराज रेग्मी सरकारको आयु जति लम्बीयो उती धेरै अलोकप्रिय निर्णय हुँदै जाने दावी गर्दै जति छिटो संविधान सभाको निर्वाचनको बातावरण तयार गरेर रेग्मी सरकारलाई बिदा गर्ने बातावरण बनाउन सवै पक्ष संग नेता थापाले आग्रह समेत गरे।
सोहि कार्यक्रममा एमाओवादी पूर्व सेक्सन कमाण्डर कृष्ण परियार, तुलसी गिरी सहित विभिन्न पार्टीबाट ३५ जना नेता गगन थापाको हातबाट सदस्यता लिँदै नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेसले दाबी गरेको ।

1 comments
Write Down Your Responses
May 14, 2013 at 11:22 AM
के नेपाली कांग्रेस र एमालेले कानून हातमा लिएर भ्रष्टाचार र निरंग्कुस शासन तथा हत्याहिंग्सा गरेका छैनन् र ?
१) बिगत ६० बर्ष अगाडिसम्म नेपाल र चीन-भारत सबै बिकासको छेत्रमा बराबर थियो तर चीन-भारत्कले उनीहरुको देशलाई काहाँ पुर्याए ? र नेपाली कांग्रेस र एमालेले हाम्रो देशलाई कहाँ पुर्याए ?
२) २) नेपालको राष्ट्रबादी नेता मदन भण्डारीको हत्यारा को हुन् ? कांग्रेस र एमालेका नेताहरुनै हुन् /
३) नेपालमा संसदीय खेलको नाममा भ्रष्टाचार गर्ने पनि कोंग्रेस र एमाले नै हुन् /
४) नेपालमा भएको विभिन्न निर्वाचनमा पैशा बढेर खाने पार्टी पनि कोंग्रेस र एमाले नै हुन् /
५) बिगतमा विभिन्न निर्वाचन हुदा संसद र नेपाली जनतालाई पैसाले पशु जस्तै किनबेच गर्ने दल र पार्टी पनि कोंग्रेस र एमाले नै हुन् /
६) नेपाल अहिले हरेक गा.बि.स. हरुमा बार्षिक बजेट कम्तिमा २५००००० रुपैया बजेट आउछ तर कोंग्रेस र एमालेको शासनकालमा बार्षिक बजेट मात्र ३००००० रुपैया मुस्किलामा बिनियोजन हुनेगर्थ्यो / त्यसैले यहाँ बाट पनि प्रस्ट हुन्छ कि कांग्रेस र एमालेले कति सम्पति भ्रष्टाचार गरेर खाए ?
७) नेपालको कांग्रेस र एमालेहरुको निजि सस्था एन.जी.ओ. र आइ.एन.जी.ओ. हरुमा आफ्नो कार्यकर्ताहरुले कति पैशाको हिनामिना गरिरहेका छन् / के त्यसको कुनै पारदर्शी हिसाब भएको छ र ?
८) नेपालमा अहिले पनि नेपाली कांग्रेस र एमालेको जिल्ला र गाउको नेता -कार्यकर्ताहरुको हातमा बजेट पर्यो भने सबै हिनामिना गरि खान्छन / त्यसैले के कांग्रेस र एमालेको नीति र सिधान्त नै छ होइन र ?
९) राजा बिरेन्द्रको हत्यारा हरु पनि कांग्रेस र एमालेको नेताहरु नै हुन् /त्यसैले यो कुरा किन लुकाएको?सबै लै थाहा छ /
१०) नेपालमा संगीयता र गणतन्त्र नचाहने पनि कांग्रेस र एमाले नै हुन् / त्यसैले किन जनताहरुलाई जबर जस्ता भ्रम फैलाएर बेखुब बनाउन खोजेको हुन् ? यो सबै नेपाली जनताहरुलाई थाहा छ /
११) ) नेपालमा संगीयता र गणतन्त्र,समाबेसी,धर्मनिरपेक्ष्य,आधि नचाहने पनि कांग्रेस र एमाले नै हुन् / त्यसैले किन जनताहरुलाई जबर जस्ता भ्रम फैलाएर बेखुब बनाउन खोजेको हुन् ? यो सबै नेपाली जनताहरुलाई थाहा छ /
१२) नेपाल को अन्तरिम संबिधान र १२ बुधे सम्झौता विपरी जाने पनि कोंग्रेस र एमाले नै हुन् / किन जनतालै बेखुब बनाउन खोजेको होला ?
१३) नेपाल संबिधान सभा बिघटन गर्ने मुख्य भूमिका खेल्ने पनि कांग्रेस र एमाले नै हुन् / किन साझा जनताहरुलाई जबर जस्ता बेखुब बनाउन खोजेको होला ? यो सबैलै राम्रोसंग थाहा छ
१४) नेपाल गलत काम गर्ने पनि कोंग्रेस र एमाले नै हुन् र आफै भ्रम को खेति गर्ने पर्ने पनि कोंग्रेस र एमाले नै हुन् /
१५) नेपाली उखान " जुन गोरुको सिङ्ग हुदैन त्यो गोरु नै थिखे हुन्छ " पनि कांग्रेस एमालेसंग मिल्छ होइन ?
१६) नेपाली अर्को उखान छ कि " उधो न उभो, भीरको चिँदो " भने झैँ आफु चर्चामा आउन काँग्रेस र एमालेको नेता गगन थापाहरु जस्तोलाइ भाषण गर्न राम्रोसंग जानेको छन् भन्ने पनि हामी सबै थाहा छ / त्यसैले किन फुर .....फुर........गरेको होला नि ?