करिश्मा मोटाएपछि राजेशलाई बोक्न गाह्रो, कहिले काखमा त कहिले अंगालोमा (भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

उसो त नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्धको बारेमा वुझ्न कठिन नै छ । नेपाली सिनेमाका चर्चित यि दुई जोडी सार्वजनिक कार्यक्रममा कमै मात्र मुख खोल्छन् । तर पनि राजेश र करिश्माको जोडीको चर्चा सधै नै बजारमा हुने गरेको छ ।यसैक्रममा चलचित्र ‘किन किन’मा ८० को दशकको गेटअपमा देखिन लागेका राजेश र करिश्माले हालै एक फोटोसुट गरेका छन् । चलचित्र ‘किन किन’का लागि गरिएको फोटोसुटमा राजेश र करिश्माको प्रस्तुती हेर्नलायक नै थियो ।



एकअर्कासँग नबोलेरै भएपनि यि दुइले खुबै मस्ती गरेका थिए । राजेश र करिश्माले दुई भिन्न पहिरनमा फोटोसुट गराएका हुन् । यि दुइको फोटो कमल श्रेष्ठले खिचेका थिए । फोटोसुटका क्रममा करिश्मालाई कहिले राजेशले बोकेका थिए त कहिले अंगालोमा राखेका थिए । करिश्मा केही मोटाएपछि राजेशलाई बोक्न गाह्रो भएको थियो । उकेश दाहालको निर्देशनमा तयार भएको यो चलचित्र साउन ३२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

2 comments

Karishma motako hoina k Hamro Rajesh Daju Budo va hola. Rajesh Dai ko pailo film herda ma matra 14 ko theya aaile 31 vaisake ani..............

Haina Rajesh Dai Madhu Bhattarai hune wala wife saga darayer ho hahahahhhha

Write Down Your Responses