गृहमन्त्रीले गरे न्यायाधिषको बमको हत्या !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३१ बैशाख, काठमाडौ । सर्वोच्च अदालतका न्यायाटधिष रणबहादुर बमको हत्यामा तत्कालिन गृहमन्त्री विजय कुमार गच्छदारको सहयोग भएको हुन सक्ने आशंका प्रहरीको विषेश टोलीले गरेको छ । बमको हत्यापछी तत्कालिन गृह प्रशासनले गरेको व्यवहार र सुरक्षा निकायले अनुसन्धानमा गरेको ढिलाइले पनि यस आंशकालाई बल पुर्याएको छ ।

बमको हत्यामा भारतीय अपराधिक समूहको हात रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले गरेको अनुसन्धानका क्रममा उक्त भारतीय अपराधिक समूहसँग गच्छदारको नियमति सम्पर्क रहेको देखिएपछी उनी पनि यस हत्यामा संलग्न रहेको हुन सक्ने आशंका बढेको हो ।
प्रहरीको विषेश टोलीले गरेको कल डिटेल्स अनुसन्धानमा गच्छदारले नियमित रूपमा भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवसँग सम्पर्कमा रहने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) उच्च स्रोतका अनुसार गच्छदारसँग बब्लुको सम्पर्क गराउने काम नेपालमा रहेर बब्लुको समूहका लागी काम गर्दै आऐका दीपक शाही 'बब्बु'ले गरेका हुन् । न्यायाधिष बम र सञ्चार व्यापारी जमिम शाहको हत्यामा एउटै आपराधिक समूहको संलग्नता रहेको समेत अनुसन्धानमा संलग्न अधिकारीहरुको दावी रहेको आजको दृष्टि साप्ताहिकले छापेको छ ।
बमको हत्या हुनुअघि र पछी बब्बुले गच्छदारलाई सात पटकसम्म भेटेको बताइएको छ । बमलाई बकराद अहमद नामका ब्यक्ति गोली प्रहार गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । भारतीय सुरक्षा एजेन्सीको लागि काम गर्ने भारतीय नागरिक अहमदले नै जमिम शाहलाई पनि गोली हानेको बताइएको छ । प्रहरीले अहमदलाइ नम्बर एक सुटरका रूपमा समेत उल्लेख गरेको छ ।
न्यायाधिश बमको हत्या बब्लुकै निर्देशनमा भएको निष्कर्षमा प्रहरी पुगेको छ । न्यायाधिष बमको गत वर्ष जेठ १८ गते शंखमुल पुल नजिकै गोली हानी हत्या गरिएको छ । बब्लु भारतको लखनउ जेलमा रहेपनि भारतीय सुरक्षा नियाकमार्फत भारत विरोधी भनेर चिनिने व्यक्तिहरुको हत्या गराउने प्रहरीको दावी छ ।
nepaliheadlines

0 comments
Write Down Your Responses