गुगलको नयाँ सेवा- अब इन्टरनेटमै सुँघ्न मिल्ने ! भिडियो सहित
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
इन्टरनेट सर्च इन्जिनका लागि प्रख्यात कम्पनी गुगलले नयाँ सेवा ‘गुगल नोज’ सुरु गर्ने बताएको छ। नयाँ सेवा अन्तर्गत इन्टरनेट मै सुँघ्न सकिनेछ।
गुगलको सर्च प्रयोग गरेर अब साढे एक करोड सेन्टिबाइट गन्ध/सुगन्धको डेटाबेसबाट सुँघ्न सकिनेछ।
गुगलका प्रडक्ट म्यानेजर जोन उली भन्छन्, “अहिलेको व्यस्त जीवनमा हामीसित गुलाबको फूलको सुगन्ध लिने समय पनि हुँदैन, अब यो गुगल नोज बेटाबाट गुलाबको फूल मात्र तपाईँको एक क्लिक टाढा छ।”
हेर्नुस् गुगल नोजको भिडियो-
अप्रिल १ का दिन घोषणा गरिएको यो सेवालाई अप्रिल फूलकै जोकका रुपमा हेरिएको छ। गुगलले यसअघि एक जीबी निःशुल्क स्पेस भएको इमेल सेवा जिमेल सुरु गर्ने घोषणा पनि अप्रिल फूलकै दिन गरेको थियो

0 comments
Write Down Your Responses