इण्डोनेसियामा यात्रुबाहक विमान समुन्द्रमा खसेर दुई टुक्रा भयो !!(भीडियो खबर)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
३१ चैत, काठमाडौं । इण्डोनेसियाको बालीमा यात्रु विमान समुद्रमा खसेर दुर्घटना भएको छ । तर, विमानका सवै १ सय ३० यात्रु सकुशल !!
इण्डोनेसियामा आत्रु बाहक विमान दुर्घटना भई समुन्द्रमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।विमान भित्र करिव एक सय पचास यात्रु रहेको बुझिएको छ । तर यात्रुको आधिकारीक संख्या अझै खुलेको छैन् ।रोचक कुरा त के छ भने विमान दुर्घटना हुँदा एकजना यात्रुको पनि निधन भएको छैन । इण्डोनेसियाको वाङदुङ भन्ने शहरबाट यात्रु लिएर बाली जानका लागि विमान उडेको थियो ।लायन एयरको उक्त विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । जहाज समुन्द्रको पानीमा तैरीएको देखिएको छ ।विमान दुर्घटना हुनुको खास कारण के हो अझै खुल्ल सकेको छैन ।
Lion Air plane with more than 100 passengers has skidded off the end of the runway into the sea on the Indonesian resort island of Bali.There was no immediate word on casualties. Bali Police Chief Arif Wahyunadi told local Indonesia channel TV One today that passengers and crew were being evacuated and taken to the airport terminal for treatment.

0 comments
Write Down Your Responses