उत्तर कोरियासंग डरलाग्दा आणविक हतियार भएको खुलासा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार भएको पुष्टी भएको जनाएको छ । आफ्ना विभिन्न स्रोतहरू परिचालन गरेर गरिएको अनुसन्धानबाट उत्तर कोरियासँग आणविक हतियार रहेको पुष्टी भएको अमेरिकाले जनाएको छ ।



दक्षिण कोरिया र उत्तर कोरियाबीच बढेको विवाद र युद्धको सम्भावनाका बीच अमेरिकाले उत्तर कोरियासँग हमला गर्नका लागी आणविक हतियारहरू रहेको बताएको हो । सम्पूर्ण विश्व जगतलाई नै संसकित बनाइरहेका बेला अमेरिकाको यस्तो भनाईले साच्चै उत्तर कोरियासँग हतियार रहेको हुन सक्ने र कुनै बेला युद्धको सम्भावना रहेको बताएको छ । अमेरिकाले यस कुरालाई लुकाउन चाहेको भएपनि यो कुराको खूलासा भएको बताइएको छ । यो विषय संयोगवश बाहिर आएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses