हट केलीको व्यवहारले टाढा भए प्रेमी (फोटो फिचरसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

मोडल केली ब्रुकले नराम्रो व्यवहार गरेपछि उनका प्रेमीले उनको साथ छोडेका छन् । केलीसँगको सम्बन्ध टाढा भएलगतै उनको प्रेमी थोम इभान्सले आफ्नो नम्बर परिवर्तन गरेका हुन् ।



केलीसँगको सबै सम्बन्ध टुटाउदै उनले आफुलाई एक्लो राख्न खोजेका हुन् । उनले केलीसँग भएका सबै सन्देशहरुलाई समेत मोबाइलबाट हटाएका छन् ।





भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses