२० प्रतिशत सेक्सको मामिलामा निस्क्रिय, ३ प्रतिशतले मात्र दैनिक सम्भोग गर्ने

भिडियो हेर्न तल क्लिक गर्नुहोस


विकासको गतिसगै मानिसमा मनोरंजनका साधनको पनि विकास हुदै जादा प्राकृतिक मनोरंजन सेक्समा पनि प्रभाव पारेको छ । पछिल्लो अध्ययनले मान्छेहरुमा सम्भोगको रुची घट्दै गएको देखाएको छ । यौन खेलौना तथा अश्लील फिल्म लगायत अन्य यौन तथा प्रजनन सम्बन्धि सामाग्री उत्पादन गर्ने अमेरिकी सस्था ‘एडम एण्ड इभ’ले गरेको अध्ययनले यस्तो देखाएको हो । र्सर्भेक्षण अनुसार जम्मा तीन प्रतिशत मानिसले मात्र दैनिक सेक्स गर्ने गरेका छन् । जबकी २० प्रतिशत मानिसले आफु सेक्सको मामिलामा सक्रिय नरहेको बताएका छन् । १ हजार पुरुष तथा महिलामा गरिएको र्सर्भेमा ५ प्रतिशतले आफु सेक्सको मामिलामा पूरै निष्किृय रहेको बताए ।



त्यस्तै २६ प्रतिशतले आफुले हप्तामा एक वा दुइचोटी मात्र सम्भोग गर्ने जवाफ दिए । अध्ययनका क्रममा लिइएका मध्ये १६ प्रतिशतले आफुले हप्तामा ३ वा चार पटक सेक्स गर्ने बताएका छन् भने १५ प्रतिशतले महिनामा एक दुइ चोटी मात्र सेक्स गर्ने बताएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses