आइटम डान्समा सनी र प्रियंकाको टक्कर
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

बलिउडमा 'जिस्म २' देखि इन्ट्री मारेकी सनी र प्रियंकाले एकता कपुरको फिल्म 'शुट आउट एट बडाला'मा आइटम डान्स गरेका छन् । फिल्ममा प्रियंकाले पहिलो पटक आइटम डान्स बबली बदमाश गरेकी छिन् । यसै फिल्ममा सनीले लैला तेरी ले लेगी मा आइटम डान्स दिएकी छिन् ।
यि दुई आइटम गीत कुन लोकप्रिय भन्ने होड चलेको छ । यस दौडमा दर्शकले प्रियंकालाई भन्दा सनीलाई मन पराएको पाइएको छ । युट्युबलाई आधार मान्ने हो भने तीन हप्तामा प्रियंकाको डान्सलाई पाँच लाखले हेरेका छन् भने सनीको डान्सलाई पौने नौ लाखले हेरिसकेका छन् ।
सनीले एकताको 'रागिनी एमएमएस २' मा पनि काम गरिसकेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses