"रुखको सहायताले बुवाको तस्बिर"
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
(एजेन्सी) –" कलाकार किम बेटनले आफ्ना २५ कर्मचारीहरुको सहायताले १२ फिट अग्लो रुखको ट्रोल बनाए जसमा उनको मृत्यु भइसकेको बुवाको तस्बिर अंकित गरिएको छ । सन् २००६ मा किम बिटन र उनका टिमले १५ दिनमा मेटल प्लेट र अरु गैर विषादि तत्वको हरुको सहायताले रुखको ट्रोलको निर्माण गरे ।
यो मूर्तिकला जिवन्त देख्नुका साथसाथै यसको मित्रवत अनुहार र निलो आँखाले थुप्रै मानिसको ध्यान केन्द्रित गर्दछ । सामान्यतया ट्रोल मित्रवत वस्तु भने होइन तर बिटनको यो कार्य विशेष छ । उक्त कलाकार भन्छन्, ‘मेरो बुवा केहि महिना अगाडि ८० वर्ष पुग्नुभन्दा अगाडि बित्नुभयो । जुन २ तारिक बिहान ३ बजे म अचानक सपनाबाट ब्यूझिएँ । उनको बुढो, मलिन र पुरानो तस्बिर अचानक ठूलो रुखमा परिवर्तन भयो जुन जंगलमा शान्तसँग बसिरहेको थियो ।
४० मिनेट सोचिसकेपछि यस्तै केहि गर्नुपर्छ भन्ने उद्देश्यका साथ म बेडबाट उठेँ । त्यसको दोस्रो दिनमा मैले साथीहरुलाई फोन गर्न थालेँ र ६ दिनपछि हामीले अर्को केहि ठूलो पिसमा काम गर्नुपर्ने बताएँ । त्यसको ठिक ६ दिनपछि मैले सामग्रीहरु संकलन गर्न थाले र अझ धेरै फोन गर्न थालेँ । जुन ८ तारिकमा हामीले काम थालनी ग¥यौँ र १५ दिनपछि हामीले काम सिद्धायौँ । कुनै काम यति लगनका साथ मैले कहिले पनि गरेको थिइनँ । अहिले यसलाई बेलागियो क्यासिनोले किनेको छ र यसलाइ निकै जतनका साथ प्रदर्शनमा राखिएको छ । "

0 comments
Write Down Your Responses