अपहरण र फिरौती को धन्दामा प्रहरी नै भक्षक भएपछि !! हेर्नुहोस् भिडियो तथा समाचार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
मूर्ति व्यापारीलाई पक्राउ गर्ने धम्की दिएर साढे २ लाख रकम असुलेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंका तीन जना प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले परिसरको विशेष टोलीका २ जना सइ र १ जना असइलाई पक्राउ गरेको हो।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses