अरुको कसिलो तथा आकर्षक बक्षस्थल देख्दा केटलाई भयो जलन..

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बेलायती सबैभन्दा सेक्सी तथा हट बिकिनी मोडेल केट अप्टनले आफुलाई अरु केटीहरुको कसिलो तथा आकर्षक बक्षस्थल देख्दा डाह लागेर जलन हुने गरेको खुलासा गरेकी छिन् । एक अन्तरवार्तामा केटले यो खुलासा गरेकी हुन् । किशोरावस्थामा आफ्नो छाति निकै च्याउरे रहेको र स्तन समेत निकै साना रहेकाले साथीहरुले निकै जिस्काउने गर्दा पीर पर्ने गरेको उनले बताइन् ।



टिनएजनमा सुकेको छाति हुँदा पाएको यस्तै घृणा तथा खिसीट्युरीले आफुलाई सुपरमोडेल बन्ने मार्ग प्रसस्त गरेको उनको भनाइ छ । झण्डै एक वर्षअघि सम्म केट अप्टन एकजना गुमनाम मोडेल थिइन् तर जब डाइरेक्टर ह्यारी स्टाइलको पारखी नजर उनीमाथि पर्यो केटको भाग्य चम्किन थाल्यो र उनी एकाएक सफलताको सिँढी चढिरहेकी छिन् । साना वक्षस्थल भएको भनेर अरुले जिस्काउने गरेको र पुष्ट छाति नहुँदा हिट पनि हुन नसकिने बुझेपनि उनले ब्रेष्ट सर्जरी गरेर स्तनको आकार बढाएकी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses