के छापियो सोमबारका दैनिक पत्रिकामा ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
आज मिति २०६९ साल चैत १९ गते सोमबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक
पत्रिकाले एमाओवादी अध्यक्ष प्रचण्डसहित मुख्य दलका शीर्ष नेताहरु असारमा चुनाव हुन
निष्र्कषमा पुगेको खवरलाई प्राथमिकताका साथ छापेका छन ।
नेकपा-माओवादीसहितका ३३ दलले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने बताएको, निर्वाचन आयोगले डेढ प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा संबिधानसभामा प्रतिनिधित्व नदिने र प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारको धरौटी २५ हजार पुर्याउने प्रस्ताव गरेको खवरलाई पनि सवैजसो दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन ।

0 comments
Write Down Your Responses