के छापियो सोमबारका दैनिक पत्रिकामा ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस

आज मिति २०७० कात्तिक ४ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले तीन ठूला दल पुरानौ विवाद बोकेर चुनावी मैदानमा रहेको र एक बर्ष भित्रमै संविधान बनाउने प्रतिवद्धता जनाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

अन्नपूर्ण पोस्टले अशोक स्तम्भ खतरामा रहेको खबरलाई मुख्य बनाएको छ भने उपत्यकामा रगत अभाव भएको खबरलाई नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ । घोषणापत्रमा दलहरुको स्वरैकल्पना रहेको नागरिक दैनिकमा मुख्य खबर छ भने सम्पूर्ण निर्वाचन क्षेत्रमा सेना पुगेको खबर कान्तिपुर दैनिकले प्राथमिकताका साथ छापेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses