मृत्यु भएको १९ घण्टापछी उठिन् एक युवती |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

३ कार्तिक, एजेन्सी । गत शुक्रबार भारतको बडोदरा जिल्लाको बाघोडिया गाउँमा एक अलौकिक घटना घटेको छ । बिहिबार राती करिब स्थानिय समयानुसार ८ बजे एक २६ वर्षीय युवतीको मृत्यु भएको थियो ।



युवतीको मृत्यु भएपछी शुक्रबार २ बजे उनको शव अन्तिम संस्कारका लागि घरबाट निकालिएको थियो । अन्तिम संस्कारका लागि लगिएकी ती युवतीलाई सव बाहनबाट निकाल्न लाग्दा ती युवती उठेर बसेपछी सबै चकित भएका थिए । यसरी मृत्यु भएको करिब १९ घण्टापछी ती युवती उठेपछी मलामी हिडेका सबै छक्क परे भने केही त डराए पनि ।

क्षयरोगबाट पिडित २६ वर्षीय गीतावेन रमणभाई बसावाको स्वास्थ्य केही समयदेखि निकै गम्भिर बनेको थियो । उनको वडोदराको क्षयरोग उपचार गर्ने एक अस्पतालमा उपचार भइरहेको थियो । यसैक्रममा उनको स्वास्थ्य बिहिबार निकै खराब भएको थियो । उनलाई अस्पताल पुर्याउन नपाउँदै उनको मृत्यु भएको थियो । source : nepaliheadlines

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses