कोरिया जान पाउँ भन्दै आमरण अनसनमा (फोटोफिचर)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

नविन अर्याल २१ साउन, काठमाडौं । कोरियन भाषा उर्त्तीण गरेर कोरिया जान नपाएका यूवाहरु आमरण अनशन बसेका छन् ।



ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालय बाहिर टेन्ट टाँगेर ९ जना यूवाहरु आमरण अनसनमा बसेका हुन् । सरकारले आफुहरुलाई कोरिया पठाउने ग्यारेन्टी नगर्दासम्म आमरण अनासन यथावत राख्ने उनीहरुले चेतावनी दिएका छन् ।आफुहरुलाई इपिएस पिडीत भनेर घोषणा गरेका यूवाहरुले सरकारकै कारण आफुहरु कोरिया जान नपाएको बताएका छन् ।







onlinekhabar

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses