बिरामीको पेटबाट हिरोइन चोर्ने डाक्टर पक्राउ |

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१ भदौ, काठमाडौ । एक रसियाली चिकित्सकलाई त्यहाँको प्रहरीले बिरामीको पेटबाट ५ ग्राम लागुऔषध हिरोइन चोरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारि अनुसार चिकित्सकले उक्त हिरोइन बिरामीको पेटबाट चोरेर खाएका थिए ।



बिरामीको शरिरमा हिरोइन लकाइएको थाहा पाएपछी ती चिकित्सकले ती बिरामीको शरिरबाट ५ ग्राम हिरोइन चोरेका थिए । उनलाई यो मुद्धामा अदालतले करिब १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताएको प्रहरीले जनाएको छ ।

ती चिकित्सकको नाम भने खुलाइएको छैन् र चिकित्सकले यस घटनाका विषयमा आफ्नो वकलिल नभइ केही बोल्न नचाहेको बताइएको छ ।

यस्ते, पेटमा हिरोइन लुकाउने ती बिरामीलाई प्रहरिले पक्राउ गरे या नगरेको सम्बन्धमा केहि खुलाइएको छैन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses