‘साथी म तिम्रो’का बालकलाकार टाइफाइडले ओच्छ्यानमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

चलचित्र ‘साथी म तिम्रो’मा अभिनय गरिसकेपछि संगीतकार चेतन सापकोटाका छोरा शिर्षक सापकोटाको चर्चा निक्कै नै भयो । सानो उमेरमै सुपरस्टार नायक भूवन केसीसँग सिनेमा खेलेपछि उनले राम्रो चर्चा मिडियामा पाए ।तर उनै शिर्षक यतिबेला टाइफाइडले थलिएका छन् । करिब १५ दिनदेखि शिर्षक ओच्छ्यानमा परेपछि संगीतकार चेतन सापकोटा निक्कै चिन्तित छन् । शिर्षकलाई ४ दिनदेखि ललितपुरको मिडाट अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा केही सुधार भएपनि अझै केही दिन अस्पतालमै राख्नुपर्ने चेतनले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses