विपाशाको नयाँ प्रेम हर्मन बवेजासंग पर्यो लब
भिडियो हेर्न तल क्लिक गर्नुहोस |

समाचारअनुसार विपाशा र हर्मनको जोडीलाई धेरै पटक एकसाथ देखिएको छ। हर्मनको पछिल्लो बर्थडे पार्टीमा विपाशाको विशेष उपस्थिति थियो। यद्यपि हर्मन आफ्नो जीवनमा आएको विषयमा विपाशाले न त खुलेर केही भनेकी छिन्, न त नकारेकी नै छिन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses