जेठा भन्दै राजेशलाई करिश्माले किस खाइदिएपछी कलिउडमा तहल्का!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
चलचित्र क्षेत्रमा उकेश दाहाल ‘एडल्ड फिल्म’ निर्देशकका रूपमा चिनिन्छन् । यो कुरा उकेश पनि स्वीकाछ्र्रन् । भन्छन्, ‘दर्शकप्रति मध्यजनर गर्दै जाँदा फिल्मै एडल्ट बन्दोरहेछ । एडल्ट फिल्म बनाउनेलाई यसो भन्नु ठीकै हो ।’

उकेशको डेब्यु नै ‘एडल्ट’ फिल्मबाट भयो । ‘पलपलमा’ उनको पहिलो निर्देशित चलचित्र हो । बनाउँदै जाँदा फिल्म पूरा भएपछि ‘पलपलमा’ १६ वर्षभन्दा माथिकाले मात्र हेर्न मिल्ने बनेको उकेशले सुनाए । ‘संसारमा सबैभन्दा बढी बिक्ने नै सेक्स र अपराध रहेछ’ उनले निस्फिक्री भने, ‘सेक्स र अपराधको विषय उठान गर्दा फिल्म एडल्ट हुँदोरहेछ ।’ बिकाउ फिल्म बनाउने क्रममा ‘पलपलमा’मा एडल्ट बनेको उनको भनाइ थियो । चलचित्रमा उनले श्रीमान् विदेश गएका श्रीमतीहरूका यौनकुण्ठालाई उठाएका थिए ।
यस्तै, अहिले उनले ‘किन किन’ बनाएका छन् । यो चलचित्र साउन ३२ गतेबाट प्रदर्शन हुँदैछ । तर, चर्चा भने अहिलेदेखि चल्न थालेको छ । कारण, चलचित्रमा ‘बिकाउ फर्मूला’ प्रयोग हो । उनले ‘किन किन’ मा चुम्बनको वर्षा गरेका छन् । अभिनेता राजेश हमालदेखि गायक राजेश पायल राईसम्मको चुम्बन दृश्य चलचित्रमा हेर्न पाइन्छ । निर्देशक उकेशले सेक्सजस्तै चुम्बन पनि बिक्ने दाबी गरे । ‘सेक्सपछिको मज्जा चुम्बन नै हो,’ उनले भने, ‘त्यसैले किन किनमा चुम्बन राखेको हुँ । चुम्बन सेक्सको सिम्बोलिक मानिन्छ ।’
त्यसो त चलचित्र ‘किन किन’मा प्रसस्तै चुम्बन राखेर चर्चा कमाइरहेका उकेश निजी जीवनमा पनि चुम्बन गर्न रुचाउँछन् । अविवाहित उकेशले भने, ‘मलाई सेक्सभन्दा चुम्बन गर्न मज्जा लाग्छ ।’ उमेरले नै सेक्स र चुम्बन खोज्ने बताउँदै उनले भने, ‘तर, चुम्बन गर्नलाई आफ्नै मान्छे चाहिन्छ ।’
उकेशका अनुसार ‘किन किन’ मा सातभन्दा बढी चुम्बन दृश्य छन् । तर, गन्दै जाने हो भने दर्जनभन्दा बढी चुम्बन ‘किन किन’मा छन् । ‘किन किन’मा सबैभन्दा धेरै चुम्बन गायक राजेश पायल राईले गरेका छन् । गायक राईले तीन नायिकासँग पालैपालो ११ पटक चुम्बन गरेका छन् । ‘राजेश पायल चुम्बन दृश्य दिन भनेपछि खुशी भए,’ सुटिङको बेला सम्झिँदै उकेशले भने, ‘जे होस् राजेश पायल मज्जाकै रहेछन् ।’ राईले नायिका शशी खड्का, अरुणीमा लामा र सन्ध्या ठकुरीसँग टंक कीस गरेका छन् । ती चुम्बन ३० देखि ५५ सेकेण्डसम्मका छन् । यसलाई उकेश चलचित्रकै माग हो भन्छन् । उनले भने, ‘कन्टेन्टअनुसार चुम्बन दृश्य राखिएको हो ।’ उनले ‘किन किन’ सांगीतिक चलचित्र भएको पनि बताए । ‘नायिका जति सबै चलचित्रमा मोडल हुन्छन्,’ उनले भने, ‘म्युजिक भिडियोको सुटिङकै चुम्बन दृश्य राखिएको हो ।’
यो चलचित्रमा राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले पनि चुम्बन दृश्य दिएका छन् । जुन दृश्य निकै रमाइलो हुने दाबी गरिएको छ । निर्देशक उकेशका अनुसार छायांकनका क्रममा अभिनेता हमालले नै करिश्माले मलाई चुम्बन गर्नुप¥यो भनेपछि करिश्माले चुम्बन गरेकी थिइन् । चलचित्रमा करिश्माले हमाललाई ‘जेठा’ भन्दै चुम्बन गरेकी छन् ।
यतिले मात्र ‘किन किन’मा चुम्बन शृंखला सकिँदैन । चलचित्र गायक हिमाल सागर र प्रमोद खरेलले नायिकासँग धितमरुञ्जेल चुम्बन गरेका छन् । तर, चलचित्रबाट प्रमोदको चुम्बन दृश्य हटाइएको उकेशले बताए । त्यस्तै यो चलचित्रमा नायक राज तिमिल्सिनाले पनि अरुणीमालाई ‘अहिले किस नखाई गर्लफ्रेण्ड हुँदैन’ भन्दै टंककिस खाएका छन् । अरुणीमासँग सुवास थापाले टंक किस गरेका छन् । सम्रगमा चलचित्र ‘किन किन’ चुम्बन नै चुम्बनको संगम हो । चलत्रिमा अरू पनि नायक नायिकाको इन्टिमेट सिन रहेको बताइन्छ । तर, सबै कुरा उकेशले खुलाउन चाहेनन् । ‘सबै कुरा त खुलाउन मिल्दैन,’ उनले भने, ‘केही दृश्य दर्शकका लागि पनि सस्पेन्स राख्नुपर्छ । कस्तो सस्पेन्स हो, त्यो साउन ३२ गते थाहा हुनेछ ।’
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस्

0 comments
Write Down Your Responses